नेपालका चर्चित कलाकारहरु दिपक राज गिरी, धुर्मुस, माग्ने बुडो, मुन्द्रेले नाइका प्रियान्का कार्की सँग गरेको रमाइलो फोटोसूट। उक्त फोटोसूट वडा नम्बर ६ को प्रोमोसनका लागि गरिएको थियो र यस फोटोसूटमा सबै हास्य कलाकारहरु हाल्फ पाइन्टमा मात्र देखा परेका थिए। वडा नम्बर ६ देश ब्यापी रुपमा आस्विन १ देखिन प्रदर्सनीमा आएको छ र चलचित्रलाई सबैले रुचाएका छन् । (भिडियो हेर्नुहोस्)
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
About the Author
shova
Author & Editor
Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.
Post a Comment