भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
आमसभा अघि तीन दलले छुट्टाछुट्टै स्थानबाट र्याली निकाल्ने जनाइएको छ ।
संयुक्त आमसभाका लागि कांग्रेस, एमाले र एमाओवादीले तयारी तीब्र तुल्याएका छन् । टुँडिखेलमा आयोजना हुने आमसभालाई तीन दलकै शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
तीन दलले देशका विभिन्न भागमा पनि संयुक्त सभा र र्याली आयोजना गर्दैछन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment